मुर फेरी कचरलाई पाउन चाहन्छीन

४ चैत्र २०६८, शनिबार ०३:५१ मा प्रकाशित

हलिउड अभिनेत्री डेमि मुर आफ्नो पति एस्टन कचरसँग सम्बन्ध विच्छेद गरेपछि फेरि आफ्नो जिवनमा ल्याउन चाहन्छीन । गत नोभेम्बरमा ४९ वर्षीया मुरको विवाहको छ बर्ष पुगेको छ । त्यसपछि मुरले कचरलाई धोका दिएको आरोप  लगाउँदै सम्बन्ध विच्छेद गरेकी थिईन । कन्टेक्ट डटकमले स्रोतलाई उद्यृत गर्दै भनेको छ मुरले अहिलेसम्म कचरलाई भुल्न सकेकी छैनन । मुरको मनोदशा यो कुरामा निर्भर रहन्छ कि कचरले मुरको सन्देश र फोनको कस्तो जवाफ दिन्छन । यदि कचर मुरको लिखित सन्देशको जवाफ केही घण्टामै नदिए मुर रिसले आगो हुन्छनि तर पनि उनी यो कुरा भने स्विकार गर्दिनन । उनी अहिले पनि कचरप्रति मुग्घ छिन उनी कचर फर्किउन भन्ने चाहन्छीन ।

प्रतिक्रिया
सम्बन्धित खवर

फ्लोरिडा । मेक्सिकोकी सुन्दरी एंड्रिया मेजाले मिस युनिभर्स २०२१ को ताज जितेकी छन् । आइतबार राति अमेरिकाको फ्लोरिडास्थित हलिवुडको हार्ड

काठमाडौं । नयाँ पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । गायक यात्री प्रेमसँग मिलेर गाइएको ‘अङ्ग्रेजीमा

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको