सचिवनको महासतकमा पुनम पाण्डेको हट गिफ्ट

४ चैत्र २०६८, शनिबार ०३:५० मा प्रकाशित

भारतीय क्रिकेटका नायक सचिन तेन्दुलकरले एक सय सतक प्रहार गरेको खुसीयालीमा मोडल पुनम पाण्डेले हट गिफ्ट दिने भएकी छिन । क्रिकेटसँग जोडेर हट हट तस्वीर सार्वजनिक गर्दै आएकी पाण्डेले यसअघि भारतले वल्र्ड कप क्रिकेट जिते नांगै तस्वीर खिचेर सार्वजनिक गर्ने बताएकी थिईन ।
किंगफिसर मोडल पाण्डले आफ्नो ट्विीटरमा सचिनलेमहासतक हानेकोमा खुसी ब्यक्त गर्दै सचिनको सतककालागी राहुल गान्धीलाई धन्यवाद दिएकी छिन । उनले भनेकी छिन, म सचिनको महासतकमा म राहुल गान्धीलाई धन्यवाद दिन चाहन्छु यदि उनकी हजुरआमा ईन्दीरा गान्धीले बंगलादेश भन्ने देश नबनाई दिएको भए सायद सचिनको महासतक पुरा हुने थिएन ।
उनले सचिनलाई महासतकको उपहार स्वरुप ट्विीटरमा हट तस्वीर अपलोड गर्नेउल्लेख गर्दै कस्तो हट तस्वीर अपलोड गरौ भन्ने चिन्तनमा आफूरहेको उल्लेख गरेकी छिन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो