जनता समाजवादी पार्टीले बोलायो संसदीय दलको बैठक

२४ फाल्गुन २०७७, सोमबार १६:३७ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर जसपा बने पनि अहिलेसम्म एकीकृत पार्टीको संसदीय दलको बैठक बस्न सकेको छैन् । पहिलो पटक संसदीय दलको बैठक बसेर पार्टीले संसदीय दलको रणनीति बनाउन राजपाले बैठक बोलाएको हो ।

प्रतिनिधिसभा पुनर्स्थापना भएपछि संसदीय अंकगणितको महत्व बढको अवस्थामा सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई खारेज गरेपछि नयाँ समिकरण बन्ने अवस्थामा राजपाका सांसद संख्याको महत्व समेत थप बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार