
मुगुको सदरमुकाम गमगढीस्थित महाकाली नुमूना माध्यमिक विद्यालयका विद्यार्थी आइतबार खुल्ला चौरमा प्रथम चौमासिक परीक्षा दिँदै । मापदण्ड अनुसार शिक्षक नहुँदा अध्ययन अध्यापनमा कठिनाई हुँदै आएको छ । कक्षा १२ सम्म पढाई हुने यस विद्यालयमा एक हजार ५०० भन्दा बढी विद्यार्थी अध्यनरत छन् । तस्बिरः नृपेन्द्र बहादुर मल्ल
प्रतिक्रिया
सम्बन्धित खवर
माडीको अयोध्याधाममा निर्मित मन्दिरमा बुधबार राख्नका लागि ल्याइएका राम, सीता, लक्ष्मण र हनुमानको मूर्तीलाई देवघाटमा बिदाई गर्दै संस्कृति, पर्यटन तथा
धरहराको २१औँ तलाबाट देखिएको वरिपरिको दृश्य । तस्वीरः प्रदीपराज वन्त
बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुलमा मङ्गलबार साँझ देखिएको दृश्य । संसारकै
विश्व हिन्दू महासङ्घ नेपाल कास्कीले नयाँ वर्षका अवसरमा आयोजना गरेको शुभकामना कार्यक्रममा सहभागी । तस्वीरः राधिका कँडेल