अपेक्षा गरेभन्दा फरक फैसला आयो: प्रचण्ड

सर्वोच्चको फैसलापछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले अपेक्षा गरेभन्दा फरक फैसला आएकोले राम्रोसँग अध्ययन नगरी अहिले टिप्पणी गर्ने बेला नभएको बताए ।
२३ फाल्गुन २०७७, आईतवार १७:२० मा प्रकाशित

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा पार्टी विवादबारे सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक आएको टिप्पणी गरेका छन्। संघीय संसद सचिवालय अगाडि पत्रकारहरूको प्रश्नमा प्रचण्डले सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टीबारे गरेको फैसलाको राम्रोसँग अध्ययन गर्न बाँकी नै रहेको बताए। सर्वोच्चको फैसलापछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले अपेक्षा गरेभन्दा फरक फैसला आएकोले राम्रोसँग अध्ययन नगरी अहिले टिप्पणी गर्ने बेला नभएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न