हङकङको चुनावी प्रणालीमा नियन्त्रण गर्ने चीनको योजना

चिनियाँ प्रधानमन्त्री लि खछियाङले एनपीसीको बैठकमा सम्बोधन गर्दे हङकङका विषयमा दखल नदिन विश्व समुदायलाई चेतावनी दिनुभयो । यूरोपेली युनियन, हङकङका पूर्व गर्भनरलगायत चीनको पछिल्लो कदमको विरोध गरेका छन् । चीनको स्वायत्त क्षेत्र हङकङ एक मुलुक, दुई प्रणाली अनुसार सञ्चालित छ ।
२२ फाल्गुन २०७७, शनिबार ०८:१८ मा प्रकाशित

हङकङ । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको छ । हङकङको इलेक्टोरल प्रणालीमा नियन्त्रण कायम गर्ने चीनको योजना रहेको छ । कडा सुरक्षा कानुन लागु गरेलगत्तै चीनले यस्तो निर्णय सार्वजनिक गरेको हो ।

चिनियाँ प्रधानमन्त्री लि खछियाङले एनपीसीको बैठकमा सम्बोधन गर्दे हङकङका विषयमा दखल नदिन विश्व समुदायलाई चेतावनी दिनुभयो । यूरोपेली युनियन, हङकङका पूर्व गर्भनरलगायत चीनको पछिल्लो कदमको विरोध गरेका छन् । चीनको स्वायत्त क्षेत्र हङकङ एक मुलुक, दुई प्रणाली अनुसार सञ्चालित छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार