धार्मिक गतिविधिका लागि पदयात्रा

२१ फाल्गुन २०७७, शुक्रबार १५:५० मा प्रकाशित

राष्ट्रवादी केन्द्रले वैदिक सनातन धर्म सापेक्ष राष्ट्र कायम गर्न माग गर्दै शुक्रबार भृकुटीमण्डपमा आयोजना गरेको सभामा भाग लिन रामशाह पथ आसपास क्षेत्रमा पदयात्रा गरेका सहभागी । तस्वीरः कृष्णराज गौतम

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा महानगरपालिका–६ हल्नचोकस्थित शनिबार माछा बेच्न बसेका महिला । जलवायु परिवर्तनको असरले फेवातालमा माछा घट्दै गएकाले उनीहरुलाई दैनिक गुजरामा समस्या

ओेस्ला नेपालको आयोजना तथा मध्यपुरथिमि नगरपालिकाको सहयोगमा शनिबार बालकुमारीमा भएको बाजा प्रतियोगिताका प्रतिस्पर्धी । तस्वीर: रमेश गिरी

पिएस फाउण्डेशनबाट प्रदान गरिएको पोशाक र शैक्षिक सामग्रीका साथमा म्याग्दीको रघुगङ्गा गाउँपालिका–६, ठाडाखानी मालिका आधारभूत विद्यालयका विद्यार्थी। बाइस जना बालबालिकालाई

तनहुँ, व्यास नगरपालिका–५ का महिला गाईवस्तुका लागि जङ्गलबाट घाँस लिएर घर फर्किदै । तस्बिर: कृष्ण न्यौपाने