प्रधानमन्त्री बन्ने प्रस्ताव आए जिम्मेवारीबाट पछि हटिन्न : सभापति देउवा

सभापति देउवाले आफुलाई पदको लोभ नभएको तर प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताएका हुन् । ‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन,’ देउवाले भने, ‘काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन।’
१९ फाल्गुन २०७७, बुधबार १६:४४ मा प्रकाशित

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन्।

आज चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफुलाई पदको लोभ नभएको तर प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताएका हुन् । ‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन,’ देउवाले भने, ‘काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन।’

उनले आफूले प्रधानमन्त्री पद नमागेको पनि बताए। प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने देउवाको भनाइ छ । उनले प्रधानमन्त्रीका लागि मरिमेट्न नहुने तर काँधमा जिम्मेवारी आए लिनुपर्ने पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न