काँग्रेस संसदीय दलको बैठक शुक्रवार बस्ने

आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक बोलाइएको हो । बैठकमा फागुन २३ गते अपराह्न ४ बजे बस्ने पुनः स्थापित प्रतिनिधिसभा आह्वान गरिएको छ । उक्त बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरी टुङ्गो लगाउने नेपाली काँग्रेसका नेताहरूले बताएका छन् ।
१९ फाल्गुन २०७७, बुधबार १२:४९ मा प्रकाशित

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक बोलाइएको हो । बैठकमा फागुन २३ गते अपराह्न ४ बजे बस्ने पुनः स्थापित प्रतिनिधिसभा आह्वान गरिएको छ । उक्त बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरी टुङ्गो लगाउने नेपाली काँग्रेसका नेताहरूले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न