बाबुराम भट्टराई आज स्वदेश फर्किँदै

डा. भट्टराई आज नेपाल वायु सेवा निगमको जहाजबाट नेपाल फर्कने छन् । चिकित्सकहरूले क्यान्सर नभए पनि ट्युमरको छिटो शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएका छन् । दुई–तीन महिनाभित्रै पेटमा रहेको ट्युमरको शल्यक्रिया गरी निकाल्नुपर्ने छ । तत्कालै शल्यक्रिया नभए क्यान्सर हुनसक्ने खतरा रहेको चिकित्सकको भनाइ छ ।
१८ फाल्गुन २०७७, मंगलवार १०:०१ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज स्वदेश फर्किन लागेका हुन् । न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली गएका भट्टराईको बायोप्सी परीक्षणका क्रममा क्यान्सर नभको निष्कर्ष निष्केको पछि आज उनी स्वदेश फर्किन लागेका हुन् ।

डा. भट्टराई आज नेपाल वायु सेवा निगमको जहाजबाट नेपाल फर्कने छन् । चिकित्सकहरूले क्यान्सर नभए पनि ट्युमरको छिटो शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएका छन् । दुई–तीन महिनाभित्रै पेटमा रहेको ट्युमरको शल्यक्रिया गरी निकाल्नुपर्ने छ । तत्कालै शल्यक्रिया नभए क्यान्सर हुनसक्ने खतरा रहेको चिकित्सकको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार