‘उपचारका लागि’ विदेशिइन् सोनिया

१९ भाद्र २०६९, मंगलवार १४:४२ मा प्रकाशित


काठमाडौं, १९ भदौ । भारतको सबैभन्दा शक्तिशाली नेता का रुपमा रहेकी भारतीय कङ्ग्रेसका अध्यक्ष सोनिया गान्धी उपचारका लागि विदेश गएकी छिन् । भारतका विपक्षी दलले कोइला मुद्दा उछालेर प्रधानमन्त्री मनमोहन सिंहको राजिनामा माग गरिरहेको समयमा उनको विदेश यात्रालाई अर्थपूर्ण रुपमा लिइएको छ। भारतीय जनता पार्टी र अन्य विपक्षी दलहरुले संसद लगातार अवरुद्ध पार्दै आएका छन्। तथापि, गत वर्ष शल्यकृया गरेपछि सोनिया रेगुलर चेकअपका लागि विदेश जाने गरेकी छिन् ।
एक साताका लागि विदेशिएकी सोनिया उपचारका लागि उनी कहाँ गएकी हुन् भन्ने खुलाइएको छैन। गत वर्षचाहिं उनी उपचारका लागि अमेरिका गएकी थिइन्।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा

न्यूयोर्क । विश्वमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । संक्रमण उच्च विन्दुमा पुगेर नियन्त्रणमा आएका भारत, बेलायत, अमेरिका