राष्ट्रपति भण्डारीसँग नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कारबाट पुरस्कृतहरु

१७ फाल्गुन २०७७, सोमबार १७:२० मा प्रकाशित

राष्ट्रपति भवन शीतलनिवासमा सोमबार आयोजित सङ्गीत नातिकाजी श्रेष्ठको ९६ औँ जन्मजयन्तीका अवसरमा नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कारबाट पुरस्कृत हुनु भएकाहरु राष्ट्रपति विद्यादेवी भण्डारी र सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङसँग सामूहिक तस्बिरमा । तस्बिरः रोशन सापकोटा

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा महानगरपालिका–६ हल्नचोकस्थित शनिबार माछा बेच्न बसेका महिला । जलवायु परिवर्तनको असरले फेवातालमा माछा घट्दै गएकाले उनीहरुलाई दैनिक गुजरामा समस्या

ओेस्ला नेपालको आयोजना तथा मध्यपुरथिमि नगरपालिकाको सहयोगमा शनिबार बालकुमारीमा भएको बाजा प्रतियोगिताका प्रतिस्पर्धी । तस्वीर: रमेश गिरी

पिएस फाउण्डेशनबाट प्रदान गरिएको पोशाक र शैक्षिक सामग्रीका साथमा म्याग्दीको रघुगङ्गा गाउँपालिका–६, ठाडाखानी मालिका आधारभूत विद्यालयका विद्यार्थी। बाइस जना बालबालिकालाई

तनहुँ, व्यास नगरपालिका–५ का महिला गाईवस्तुका लागि जङ्गलबाट घाँस लिएर घर फर्किदै । तस्बिर: कृष्ण न्यौपाने