काभ्रेमा स्कूलबस दुर्घटना

१९ भाद्र २०६९, मंगलवार १२:५६ मा प्रकाशित

काठमाडौं, १९ भदौ । मंगलबार बिहान काभ्रेमा भएको स्कुलबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नालाबाट विद्यार्थी लिन भक्तपुर जादै गरेको बा २ ख १३ २४ नम्बरको उग्रचण्डी बोर्डिङ स्कुलको स्कूल बस टुकुचा २ मा दुर्घट्ना हुंदा बसका सहचालकको मृत्यु भएको हो ।
दुर्घटनामा परी २५ जना विद्यार्थी घाइते भएका छन् । उनीहरुको बनेपा स्थित श्री मेमोरियल अस्पतल र धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । बाटो भाँसिएर दुर्घट्ना भएको अनुमान गरिए पनि दुर्घटनाको कारण खुल्न सकेको छैन ।
यसैगरी काठमाडौको वनस्थलीमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट ओखलढुंगा बिघु ४ का टंक कार्कीको ज्यान गएको हो । कार्कीलाई बाटो काट्नेक्रममा ना ३ ख ५१९७ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाईते कार्कीको जनमैत्री अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार