वर्षा चालीस कटेका बुद्धिको पछि लागेपछि

१६ फाल्गुन २०७७, आईतवार ०८:१५ मा प्रकाशित

काठमाडौं । सम्राट न्यौपानेको ‘चालिसे’मा गीत सार्वजनिक भएको छ । अनन्त कश्यप घिमिरेको शब्द र सम्राट न्यौपानेको आवाजमा रहेको गीतको एरेन्जमेन्ट गायक सम्राट आफैले गर्नु भएको छ । गीतमा पछिल्लो समय अत्यन्त रुचाईएका कलाकार बुद्धि तामाङ, नायिका वर्षा शिवाकोटी, सौरभ न्यौपाने र सुशीला थापाको अभिनय रहेको छ।

गीतको डिरेक्सन सौरभ न्यौपानेले गर्नु भएको छ, भने छायांकन पवन शुशलिङले गर्नुभएको छ । चर्चित कलाकार समेटेर निर्माण गरिएको गीतको भिडियोमा बर्षा शिवाकोटी आफ्नो प्रेमी छाडेर चालीस कटेका बुद्धि तामाङको पछि लागेको प्रेम कथालाई रमाइलो ढंगले प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पुरानो क्लासिक शैलीको झझल्को दिने किसिमले केहि नयाँ प्रयोग सहित गायक बिन्ती कुमार गुरुङले आफ्नो नयाँ सांगीतिक कोशेली

काठमाडौं । हालै सम्पन्न ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको

काठमाडौं । रंग पत्रकारिता सक्रिय युवा पत्रकार सूर्य चन्दलाई ‘संगीत पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । ‘चौथो राष्ट्रिय समावेशी म्युजिक

काठमाडौँ । निर्देशक दिपक श्रेष्ठको कमब्याक चलचित्र ‘घिन्ताङ’ मा अभिनेत्रीको रुपमा केकी अधिकारी अनुवन्ध भएकी छन् । २ नायिकाले चलचित्र