जग्गादातालाई सम्मान

१४ फाल्गुन २०७७, शुक्रबार १६:३७ मा प्रकाशित

जिल्ला प्रहरी कार्यालय तनहुँद्वारा शुक्रबार जिल्लाको बन्दिपुर–४ डुम्रेमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा भानु मुकाम डुम्रे प्रहरी कार्यालयको भवन निर्माणार्थ जग्गा दान गर्ने धु्रबलाल श्रेष्ठ पिया र बिष्णुदेवी पियालाई सम्मानपत्र प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी सागर आचार्य र तनहुँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल । पिया दम्पतीले विसं २०५७ असार १९ गते प्रहरी भवन निर्माणका लागि सात आना जग्गा उपलव्ध गराउनुभएको थियो । तस्वीर: सानेबहादुर नेपाली

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा महानगरपालिका–६ हल्नचोकस्थित शनिबार माछा बेच्न बसेका महिला । जलवायु परिवर्तनको असरले फेवातालमा माछा घट्दै गएकाले उनीहरुलाई दैनिक गुजरामा समस्या

ओेस्ला नेपालको आयोजना तथा मध्यपुरथिमि नगरपालिकाको सहयोगमा शनिबार बालकुमारीमा भएको बाजा प्रतियोगिताका प्रतिस्पर्धी । तस्वीर: रमेश गिरी

पिएस फाउण्डेशनबाट प्रदान गरिएको पोशाक र शैक्षिक सामग्रीका साथमा म्याग्दीको रघुगङ्गा गाउँपालिका–६, ठाडाखानी मालिका आधारभूत विद्यालयका विद्यार्थी। बाइस जना बालबालिकालाई

तनहुँ, व्यास नगरपालिका–५ का महिला गाईवस्तुका लागि जङ्गलबाट घाँस लिएर घर फर्किदै । तस्बिर: कृष्ण न्यौपाने