कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिकमा उपचार

१४ फाल्गुन २०७७, शुक्रबार १३:२८ मा प्रकाशित

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । बिहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको हो । अवस्थामा सुधार नआएपछि उनलाई आज विहान नर्भिक अस्पतालमा भर्ना गरिएको छ । जोशीको मस्तिष्कमा रगत जमेको र अवस्था गम्भीर रहेको उपचारमा सग्लन चिकित्सकले बताएका छन् । उनको आकस्मिक शल्यक्रियाको तयारी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न