कालीको मूर्ति कुँद्दै कलाकार हिम्मत

१३ फाल्गुन २०७७, बिहीबार १५:४५ मा प्रकाशित

धार्मिक पर्यटकीयस्थल मौलाकालिका मन्दिर जाने सिँढीमार्गमा कालीको मूर्ति कुँद्दै कलाकार हिम्मत नेवाङ । मौलाकालिका मन्दिर जाने सिँढीमार्गमा सहयोगी कलाकारसहित विभिन्न १५ जना कलाकारले धार्मिक एवं प्राकृतिक मूर्ति कुँद्दै छन् । तस्बिर : टेकराज पोखरेल

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा महानगरपालिका–६ हल्नचोकस्थित शनिबार माछा बेच्न बसेका महिला । जलवायु परिवर्तनको असरले फेवातालमा माछा घट्दै गएकाले उनीहरुलाई दैनिक गुजरामा समस्या

ओेस्ला नेपालको आयोजना तथा मध्यपुरथिमि नगरपालिकाको सहयोगमा शनिबार बालकुमारीमा भएको बाजा प्रतियोगिताका प्रतिस्पर्धी । तस्वीर: रमेश गिरी

पिएस फाउण्डेशनबाट प्रदान गरिएको पोशाक र शैक्षिक सामग्रीका साथमा म्याग्दीको रघुगङ्गा गाउँपालिका–६, ठाडाखानी मालिका आधारभूत विद्यालयका विद्यार्थी। बाइस जना बालबालिकालाई

तनहुँ, व्यास नगरपालिका–५ का महिला गाईवस्तुका लागि जङ्गलबाट घाँस लिएर घर फर्किदै । तस्बिर: कृष्ण न्यौपाने