बुटवलका अधिकाम्स सवारी चोरीको; १५ सवारी अनुसन्धान गर्दा १२ वटा नक्कली

१९ भाद्र २०६९, मंगलवार ०६:०७ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १९ भदौ । ईलाका प्रहरी कार्यालयले शंकासपद १५ गाडीलाई अनुसन्धान गर्दा १२ वटा गाडी नक्कली प्रमाणित भएको प्रहरीले जनाएको छ ।  डेढ महिना यता प्रहरीले बुटवल बजार क्षेत्रमा शंकासपद गाडीलाई आफ्नो नियन्त्रणमा लिएर छानविन गरेको ईलाका प्रहरी कार्यालयका ईन्सपेक्टर रामेश्वर काकीले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराउनु भएको हो ।
ति गाडीहरुले बिना अनुमति इन्जिन तथा चेसिस परिवर्तन गरेका थिए । प्रायजसो भाडामा सञ्चालन गर्ने गाडीहरु रहेको पनि कार्कीले जानकारी दिनु गराउनु भयो ।
त्यसरी पक्राउ गरिएका गाडीहरु भे १ च ४१०, लु १ च १७३०, लु १ ज १०१९ नंम्बरका गाडीले इञ्जिन र चेसिस दुवै परिवर्तन गराएका र लु १ ज ७७४, लु १ च १६७३, लु १ ज १२९, लु १ ज ९२, लु १ ज ३०८५, लु १ ज १८७६, ग १ च २४८४, लु १ ज ५५७ र लु १ ज २०९४ नम्बर का गाडीले चेसिज परिवर्तन गरि सञ्चालन गरिएको पनि उहाँले जानकारी दिनु भयो । ति गाडीलाई तत्कालै भन्सार चलान गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल