देउवा निवास बुढानीलकण्ठमा दाहाल–नेपाल, सहकार्यको प्रस्ताव

१२ फाल्गुन २०७७, बुधबार १४:२७ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन् । पुष्पकमल दाहाल र माधवकुमार नेपाल देउवा निवास बूढानीलकण्ठ पुगेर सहकार्यको प्रस्ताव गरेको सभापति देउवाका निजी सचिव भानु देउवाले जानकारी दिए ।

नेकपाका नेताहरुले प्रधानमन्त्रीका लागि प्रस्ताव पनि नगरेको र सहयोगको आग्रह पनि नगरेको स्रोतले जानकारी दिएको छ । तीन नेताबीच आगामी दिनमा सहकार्यको प्रस्ताव गरेर अघि जाने भन्ने विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार