गणतन्त्रवादी नेता सिंहको स्वास्थ्यस्थिति गम्भीर

१८ भाद्र २०६९, सोमबार २१:०८ मा प्रकाशित

काठमाडौं, १८ भदौ । गण्तन्त्रवादी नेता रामराजाप्रसाद सिंह सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको छ । मृगौला, हाड र नशासम्बन्धी रोगबाट ग्रसित सिंहको स्वास्थ्यवस्था गम्भीर बन्दै गएको उपचारमा संलग्न चिकीत्सकले बताएका छन् ।
यसैबीच राष्ट्रपति रामवरण यादवले अस्पताल पुगी सिंहको स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको छ । शितल निवासबाट पैदल यात्रा गरी अस्पताल पुग्नुभएका राष्ट्रपति यादवले सिंहको उपचारमा संलग्न चिकीत्सकहरुसंग समेत भलाकुसारी गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर