
काठमाडौं, १८ भदौ । मओवादी लडाकूको रेखदेख तथा पुनस्र्थापना सम्बन्धी विशेष समितिले भर्ना छनोटमा मापदण्ड पूरा गर्न नसकी छनोटमा नपरेका लडाकूहरुलाई एकमुस्छ रकम प्रदान गरी विदा गर्ने निर्णय गरेको छ । राजधानीमा सोमबार नयांबानेश्वरस्थित सचिवालयमा बसेको समितिको बैठकले समायोजन प्रक्रियामा नपर्ने माओवादी लडाकूलाई अवकाश रकम उपलब्ध गराएर छनोटस्थलबाटै विदाई गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका
काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ ।
काठमाडौं । देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा
नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ। सन् १९९६ मा नेपाल र भारतबीच