छनोटमा नपरेका लडाकूलाई रकम दिएर विदा गरिने

१८ भाद्र २०६९, सोमबार २१:०५ मा प्रकाशित

काठमाडौं, १८ भदौ । मओवादी लडाकूको रेखदेख तथा पुनस्र्थापना सम्बन्धी विशेष समितिले भर्ना छनोटमा मापदण्ड पूरा गर्न नसकी छनोटमा नपरेका लडाकूहरुलाई एकमुस्छ रकम प्रदान गरी विदा गर्ने निर्णय गरेको छ । राजधानीमा सोमबार नयांबानेश्वरस्थित सचिवालयमा बसेको समितिको बैठकले समायोजन प्रक्रियामा नपर्ने माओवादी लडाकूलाई अवकाश रकम उपलब्ध गराएर छनोटस्थलबाटै विदाई गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको