एमालेले सरकारविरुद्ध शक्ति प्रदर्शन गर्ने

१८ भाद्र २०६९, सोमबार २०:५६ मा प्रकाशित

काठमाडौं, १८ भदौ । वर्तमान सरकारविरुद्ध एमालेले आगामी असोज १९ गते राजधानीमा वृहत शक्ति प्रदर्शन गर्ने भएको छ । बल्खुस्थित पार्टी कार्यालयमा जनवर्गिय संगठनहरुको मोर्चाको आज सोमबार बसेको बैठकले वर्तमान अवस्थामा देखिएको भ्रसटाचार मुल्यवृद्धिलगायतका मुद्दामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । शंकर पोखरेल नेतृत्वको मोर्चाको बैठकले सोमबार शक्ति प्रदर्शनका लागि आफ्ना सम्पूर्ण जनवर्गीय संगठनहरुको परिचालन गर्ने निर्णय गरेको छ ।
यसैबीच १७ युवा विद्यार्थी संगठनहरुले इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । सत्र युवा विद्यार्थीको सोमबार राजधानीमा बसेको बैठकले विरोधमा चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९