
काठमाडौं, १८ भदौ । वर्तमान सरकारविरुद्ध एमालेले आगामी असोज १९ गते राजधानीमा वृहत शक्ति प्रदर्शन गर्ने भएको छ । बल्खुस्थित पार्टी कार्यालयमा जनवर्गिय संगठनहरुको मोर्चाको आज सोमबार बसेको बैठकले वर्तमान अवस्थामा देखिएको भ्रसटाचार मुल्यवृद्धिलगायतका मुद्दामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । शंकर पोखरेल नेतृत्वको मोर्चाको बैठकले सोमबार शक्ति प्रदर्शनका लागि आफ्ना सम्पूर्ण जनवर्गीय संगठनहरुको परिचालन गर्ने निर्णय गरेको छ ।
यसैबीच १७ युवा विद्यार्थी संगठनहरुले इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । सत्र युवा विद्यार्थीको सोमबार राजधानीमा बसेको बैठकले विरोधमा चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका
काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को
नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा भुकम्पको धक्का महसुस