कानून व्यवसायीहरुको सम्मेलनमा आजदेखि बन्दसत्र सुरु

४ चैत्र २०६८, शनिबार ०३:०१ मा प्रकाशित

काठमाडौ, ४ चैत । नेपाल बार एशोसिएशनमा आबद्ध देशभरका कानून व्यवसायीहरुको १२ औं राष्ट्रिय सम्मेलनमा आजदेखि बन्दसत्र सुरु भएको छ । राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बन्दसत्रमा नयाँ संधिवान लेखन प्रक्रिया, कानुन व्यवसायीहरूको हक अधिकार, न्यायप्रणालीलगायतका विषयमा छलफल हुने बारका अध्यक्ष प्रेमबहादुर खड्का जानकारी दिनुभयो । आजको बन्दसत्रमा विभिन्न विषयमा प्रस्तुत हुने कार्यपत्रमाथि सहभागीहरूबीच छलफल हुने पनि खड्का जानकारी दिनुभयो । जारी शान्ति र संविधान लेखन प्रक्रियालाई समयमै पूरा गर्न दबाब दिने उद्देश्यले राष्ट्रिय सम्मेलन हिजोदेखि राजधानीमा सुरु भएको हो । सम्मेलनको राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव