
लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति जर्मनीको बोरुसिया डर्टमण्डले स्पेनको सेभियालाई हराएको छ । राउण्ड अफ सिक्सटिनको पहिलो लेगका खेलमा डर्टमण्ड ३–२ ले विजयी भयो । खेलमा डर्टमण्डलाई विजयी गराउन अर्लिङ ब्रट हाल्याण्डले दुई गोल गर्दा मोहोमद दाहुदले एक गोल गरे ।
सेभियाका सुसो र लुक डे योङले एक एक गोल गरेका थिए । सेभियाको मैदानमा हात पारेको अवे जितसँगै बोरुसिया डर्टमण्डले दोस्रो लेगको खेलपूर्व अग्रता लिएको छ ।
गएराति भएको अर्को खेलमा इटालीको युभेन्टसलाई पोर्चुगलको एफ.सी पोर्टोले २–१ ले हरायो । पोर्टोको जितमा मेहेदी तारेमी र मौसा मारेजाले एक एक गोल गरे । युभेन्टसका फेडेरिको चिएसाले एक गोल फर्काए ।
प्रतिक्रिया
सम्बन्धित खवर
लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो
म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम
रोम । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान
इटालियन सिरिएको मिलान डर्बीमा इन्टरमिलानले एसीमिलानमाथि सानदार जीत निकालेको छ । गएराती सम्पन्न शीर्ष दुई टोलीबीच भएको रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा