‘प्रजातन्त्र हाम्रो आधार, जनमतमै किन नजाने: एमाले नेता माधब कुमार नेपाल

१८ भाद्र २०६९, सोमबार ०९:२२ मा प्रकाशित

अमेरिका, १८ भदौ । एमाले नेता माधब कुमार नेपालले पहिलो पुस्ताको नेपाली जहाँ रहे पनि त्यो नेपाली र नेपालको भाग्य र भविष्यको मालिक हुने बताउनु भएको छ । नेता नेपालले अमेरिका भ्रमणको क्रममा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै भन्नु भयो, “पहिलो पुस्ताको नेपाली आप्रबाशी, नेपालका दुत हुन् , तिनीहरु नेपाललाई संसार चिनाउने नेपाली सपुत हुन् नयाँ बन्ने संविधानले सम्बोधन गर्छ ति सपुतलाई ।’
नेता नेपालले अगाडी भन्नु भयो, देश जटिल मोडमा छ, मार्नेकी, मर्ने खेलत् समाप्त भयो तर देश अखण्ड राख्नेकी जात र भाषाको लडाई लड्ने यति बेला प्रश्न यहि हो ।’
उहाले आस्वस्त पर्दै भन्नु भयो, ‘नयाँ सहमतिले सबै नेपालीको हित गर्छ, हिमाल, पहाड र तराई, कोहि छैन पराइ ।’ बहुजातिको फुलबारी हो नेपाल, एकताको सुत्रमा जुटी रहन्छ नेपाली, जहाँ रहे पनि नेपाली नेपालको मालिक हो नेपाली ।’ अन्त्यमा भन्नु भयो, ‘प्रजातन्त्र हाम्रो आधार, जनमतमै किन नजाने ?

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार