१२२ कोरोना संक्रमित थपिए, थप १ जनाको मृत्यु

३ फाल्गुन २०७७, सोमबार १८:४७ मा प्रकाशित

काठमाडौ । नेपालमा सोमबार थप १ सय २२ जनामा कोरोना पुष्टि भएको छ । यो संँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ८ सय ४० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा दुई हजार ५५ जनाले कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १ सय ४४ जना संक्रमित निको भएका छन् भने हालसम्म २ लाख ६९ हजार २ सय ४ जना कोरोना मुक्त भएका छन । हाल नेपालमा १५ सय ८१ जना आइशोलेशन र ७९ जना क्वारेन्टाइनमा छन् भने २१ लाख २० हजार ५ सय ९१ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका