नेपाल अफगानिस्तानसँग पराजित

३ चैत्र २०६८, शुक्रबार २२:२१ मा प्रकाशित

काठमाडौ, ४ चैत ।आइसिसी विश्व ट्वान्टी-२० छनौट प्रतियोगिताअन्तर्गत नेपाल अफगानिस्तानसँग पराजित भएको छ। शुक्रबार युएईको शरजहाँ क्रिकेट मैदानमा भएको खेलमा अफगानिस्तानले नेपाललाई ३४ रनले पराजित गरेको हो। टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १५७ रन बनायो। १५८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १२३ रनमै समेटियो। यसअघि २००७ को एसीसी ट्वान्टी-२० कपमा ६ र काठमाडौंमा अघिल्लो बर्ष भएको सोही प्रतियोगिताको सेमिफाइनलमा नेपाललाई अफगानिस्तानले ९ विकेटले पराजित गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

टोकियो । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा पौडितर्फ नेपाली खेलाडी एलेक्स शाहले आज प्रतिस्पर्धा गर्दैछन् । नेपालका

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ

घरेलु टोली आयरल्याण्डविरुद्धको तीन खेलको ट्वेन्टी(ट्वेन्टी क्रिकेट श्रृंखला दक्षिण अफ्रिकाले क्लिन स्विप गरेको छ । तेस्रो तथा अन्तिम खेल ४९

काठमाडौं । टोकियो ओलिम्पिक्समा नेपाली खेलाडीहरूको खेल आजदेखि शुरु भएका छन् । शुटिङमा नेपालकी कल्पना परियारले महिला १० मिटर एयर