यो कविता मेरो हैन

३ चैत्र २०६८, शुक्रबार १५:२७ मा प्रकाशित

-जुनिता सुब्बा ढकाल

 

यो कविता मेरो हैन
बुझेर पढ भनेर म भन्दिन !
कसरी लेख्नु पर्छ कविता
त्यो नालिखेएको पनि हून सक्छ
बुझेर लेख्नु पर्छ पनि म भन्दिन

म सानो छंदा,
मेरो बोलि
कुनै स्वार्थ बेसमा फुटेको थिएन
म आचानक बोलिएको थिएँ I
त,ता, तु,तू गर्दा गर्दै
मेरा शब्द जोडिएका थियो I
जोडिएक तिनै शब्दहरु आज बाक्य बानाइएको छ
बानाइएको ति वाक्यहरु म कविता भन्दिन I

भुत, वर्तमान र भबिष्य बाट
म भाग्न खोज्दै
जे देख्दछु ,उही लेख्दछु I
सुन्दर फुलको थुंगाम़ा समाहित हुने
मनमोहक दृश्यमा बिलय हुने
हेर्दा हेर्दै म फुल बनेछु I
देख्दा देख्दै म दृश्य बनेछु I

म बाट म हटी रहदा
मान्छेहरु मलाई नाचिन्न पनि सक्छन I
दुइ खुट्टा टेकेर हिडिरहेको मेरो शरिर
निर्जिवन एउटा पुत्ला पनि हुन सक्छ I

म आफैमा म हैन
सिता , गीता ,निता, राम, गोपाल
के तिमि तिम्रो नाम हौ ?
सांकेतिक शब्द उचारण म मेरो नाम भन्दिन I

छायाँ भित्र को छायाँ,
दृश्य भित्र को दृश्य हुँ म I
चाहे तिमि मान वा नमान,
तिमि भित्रको तिमि हु म,
तिमि भित्रको प्रेम हु म ,
भुत वर्तमान र भबिष्य हू म I I

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा