एटलान्टिकमा डुंगा डुब्दा तीसको मृत्यु

१७ भाद्र २०६९, आईतवार ०७:५२ मा प्रकाशित

कोनाक्री (गिनिया), १७ भदौ । पश्चिम अफ्रिकी मुलुक गिनियाको एटलान्टिक महासागर किनारमा डुंगा पल्टंदा एक बालकसहित कम्तीमा ३० जनाको ज्यान गएको छ । राजधानी कोनाक्रीबाट एक टापुको किनारमा गइरहेको यो डुंगा केही चट्टानमा ठक्कर खाएर पल्टेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । राम्रोसंग मर्मत नगरिएको गिनियाको भरिभराउ डुंगामा यस्तो दुर्घटना हुनु सामान्य मानिन्छ । यहां यस्ता घटना वर्षमा पटक–पटक दोहोरिने गर्छ । (एजेन्सी)

प्रतिक्रिया
सम्बन्धित खवर

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार

प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोनाभाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उहाँको आफ्नै नगर काउन्सिलले निलम्बन गगरेको