कांग्रेस अब माओवादीको जालमा नपर्ने पौडेलको दाबी

१६ भाद्र २०६९, शनिबार १३:०५ मा प्रकाशित

काठमाडौं, १६ भदौ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले माओवादीको जालमा अब आफूहरु नपर्ने, उसले झुक्याउन खोजेर अब कांग्रेस नझुक्किने बताउनुभएको छ । काठमाडौंको इचंगुनारायण गाविसमा तरुण दलले आयोजना गरेको कार्यक्रममा उहांले माओवादीले अरु दललाई पटक–पटक उल्ल्याएको उल्लेख गर्नुभयो । राज्य पुनर्संरचनाको सन्दर्भमा माओवादीले पुनः दस प्रदेश हुनुपर्ने भन्दै किचलो झिक्न थालेको उहांले बताउनुभयो ।
कार्यक्रममा तरुणदलका अध्यक्ष उदयशमशेर राणाले सबै युवालाई समेट्नेगरी आफूहरुले कार्यक्रम ल्याउने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ