झलनाथ खनाल अस्पताल भर्ना

१६ भाद्र २०६९, शनिबार १३:०३ मा प्रकाशित


काठमाडौं, १६ भदौ । एमाले अध्यक्ष झलनाथ खनालको पिसाबमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । पत्थरीबाट पिडित खनालको हिजो शुक्रबार बिहानदेखि पिसाब रोकिएपछि आज जाउलाखेलस्थित अल्का अस्पताल भर्ना गरिएको हो ।
खनालको मृगौलामा रहेको पत्थरी पिसाबनलीमा आएर जमेपछि समस्या देखिएको चिकित्सकहरुले जनाएका छन् । यसअघि भारतमा पत्थरीको अपरेसन गरेपछि खनालको पिसाबनली सांघुरिएको र आजै शल्यक्रिया गरी नली खुकुलो बनाइने अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार उम्मेदवारी घोषणा गर्दै

काठमाडौं। हरेक वर्ष २६ सेप्टेम्बरका दिन अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर २०१३ मा २६

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ । शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन

रुपन्देही । नेपाली कांग्रेसका नेता पुष्पा भुसाल र मानबहादुर विकको गृहजिल्ला अर्घाखाँचीमा छ स्थानीय तहमध्ये अधिवेशन भएका पाँचवटै पालिकामा देउवा