दुखेको मनलाई

१४ माघ २०७७, बुधबार १९:१३ मा प्रकाशित

उसले मलाई जे भनेपनि हुन्छ

दुख्ने मुटु उसको मात्रै  पो छ
मैले त सब चुपचाप सहनुपर्छ
मेरो मुटु खोई मानव निर्मित पो छ।।
आंखाको भाषा मनले बुझे
मनको कुरा मनैले पो बुझे
मेरो मुटु दुखेको उसले देखे
आँसुको मुल्य पीडाले चिने ।।
शंका शायद टाढा हुन्थ्यो
मन शायद चंगा झै उड्थ्यो
साथ तिमीलाई भए नभएनि मेरो
दैव हरदम तिम्रै दाहिना हुन्थ्यो ।।
क्षमा तिम्रा हर भुललाई
आशीष मेरो तिम्रा हर कदमलाई
खुशी र जित उपहार तिमीलाई
हार र दुखमा मेरो साथ जीवनभरलाई।।

बाबा राजेश्वरी थापा
भियना, अस्ट्रिया

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो

जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । विद्रोह चेत बोकेर कविता लेख्ने