कुहिएको मासु प्रयोग गर्ने फास्टफुडमा सिलबन्दी

१५ भाद्र २०६९, शुक्रबार १३:२० मा प्रकाशित

काठमाडौं, १५ भदौ । कुहिएका मासु प्रयोग गर्ने अनामनगरको युनिक फास्टफुडमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शिलबन्दी गरेको छ ।
उक्त फास्टफुडले सर्भ गरेको चाउमिनमा सलाईको काँटी भेटिएको गुनासो आएपछि तत्काल पुगेको अनुगमन टोलीले धैरै दिनदेखिको कुहिएको मासु प्रयोग गर्ने गरेको फेला परेको बताइएको छ । खाद्य निरीक्षक मदन चापागाईंका अनुसार फास्टफुडमा स्वास्थ्यमा प्रतिकुल असर पर्ने खाद्य सामाग्री पाइएको छ । त्यहांको भान्छा साह्रै फोहोर पाइएको, मसला, ससको उत्पादन मितिसमेत नलेखिएको, फेक्ट्री बन्द गरेको कम्पनीको सस प्रयोग गरेको पाइएको चापागाईंले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो