मुख्यामन्त्री राई विवाह बन्धनमा बाँधिदै

४ माघ २०७७, आईतवार १०:१९ मा प्रकाशित

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री एवं पूर्व सञ्चारमन्त्री ४८ वर्षिय शेरधन राईको विवाह २० वर्षिया मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पाबीच यही माघ ११ गते हुने भएको छ । स्रोतका अनुसार विवाह काठमाडौँमा हुनेछ ।

काठमाडौँमा विवाह लगत्तै प्रदेश १ को राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितीभोज कार्यक्रम हुने बताइएको छ । मुख्यमन्त्री राई ४८ वर्षका हुन् भने मिस मंगोल २०१८ की विजेता शेर्पाको उमेर २० वर्ष पुगेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक