सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको छ : उपेन्द्र यादव

१५ भाद्र २०६९, शुक्रबार ०७:४० मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही,  १५ भदौ । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले सत्ताको दुरपयोग गरि भ्रष्टचारलाई संस्थागत गरेको आरोप लगाएका छन् । फोरम नेपालकाका कार्यकर्तालाई प्रशिक्षण दिन भैरहवा आएका यादवले वर्तमान सरकारको कारण मुलुकमा राजनितिक असंवैधानिक भएको बताउंदै सरकारको १ बर्षे कार्यकाल पुर्णरुपमा असफल भएको बताए ।

अहिलेको सरकारले अध्यादेशले शासन गर्नु बेठिक भएको बताउंदै राजनीतिक सहमति कायम गरी चुनावमा जानु अहिलेको उत्तम विकल्प भएको बताए । प्रशिक्षणमा पार्टीको सैदान्तिक रणनीतिबारे जनाकारी गराउंदै भावी नेतृत्व तयार गर्नेबारे पनि बताइएको छ । दुई दिनसम्म चल्ने प्रशिक्षणमा रुपन्देही, कपिलवस्तु र दाङ जिल्लाका कार्यकर्ता सहभागी रहेका मधेसिजनअधिकार फोरम नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष महेन्द्र यादवले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

काठमाडौं । घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । घटना छानबिनका लागि जाँचबुझ समिति गठनबारेको

आजको प्रमुख समाचार