पश्चिम सेती देशकै आयोजना भएको पूर्व जलस्रोत मन्त्री गोकर्ण विष्टको भनाइ

३ चैत्र २०६८, शुक्रबार १२:०६ मा प्रकाशित

डोटि, ३ चैत । नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व ऊर्जा मन्त्री गोकर्ण विष्टले पश्चिम सेती सुदूरपश्चिमका लागि मात्रै नभएर देशकै लागि महत्वपूर्ण आयोजना भएकाले बताउनु भएको छ । पार्टीको कामले अछाम जाने क्रममा आज डोटीको सिलगढीमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । उहाँले यसलाई प्रतिष्पर्धी, पारदर्शी र प्रकृयागत ढंगबाट चाँडो संचालन गरिनु पर्ने बताउनु भयो । वर्तमान सरकारले पश्चिम सेती आयोजना संचालनका लागि शुरु गरेको प्रकृयामा भने प्रतिष्पर्धा, प्रकृया र पादर्शीता नभएकाले आफ्नो पार्टीको असहमति रहेको बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।बजेट मार्फत कालोधनलाई सेतो बनाउने बाटो खोलेको भन्दै तीव्र आलोचना भएपछि अर्थमन्त्रालयले त्यसो गर्न नखोजिएको स्पष्ट पारेको छ। संसदबाट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व बैंकको दक्षिण एसिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरले भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

काठमाडौं । अर्थ मन्त्रालयले लगानीको स्रोत नखोज्ने व्यवस्थाले अवैध धनलाई प्रोत्साहन गर्न नखोजेको स्पष्ट पारेको छ । आर्थिक विेधयकले ‘राष्ट्रिय

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका

आजको प्रमुख समाचार