एएफसी च्यालेन्ज कपमा तुर्किमिनिस्तान फाइनलमा प्रवेश

३ चैत्र २०६८, शुक्रबार १२:०५ मा प्रकाशित

काठमाडौ, ३ चैत । राजधानीमा जारी एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिता अन्तर्गतको पहिलो सेमिफाइनलमा फिलिपिन्सलाई २–१ हराउँदै तुर्किमिनिस्तान फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशाला त्रिपुरेश्वरमा भएको खेलमा अन्तिम १० मिनेटमा दुई गोल गर्दै तुर्किमिनिस्तान विजयी भएको हो । खेलको ८० मिनेटसम्म फिलिपिन्स १–० ले अग्रस्थानमा रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

टोकियो । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा पौडितर्फ नेपाली खेलाडी एलेक्स शाहले आज प्रतिस्पर्धा गर्दैछन् । नेपालका

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ

घरेलु टोली आयरल्याण्डविरुद्धको तीन खेलको ट्वेन्टी(ट्वेन्टी क्रिकेट श्रृंखला दक्षिण अफ्रिकाले क्लिन स्विप गरेको छ । तेस्रो तथा अन्तिम खेल ४९

काठमाडौं । टोकियो ओलिम्पिक्समा नेपाली खेलाडीहरूको खेल आजदेखि शुरु भएका छन् । शुटिङमा नेपालकी कल्पना परियारले महिला १० मिटर एयर