श्रीमान् बेच्न घर बाहिर विज्ञापन

२० पुष २०७७, सोमबार १८:२८ मा प्रकाशित

न्युयोर्क । अमेरिकाका विभिन्न शहरका मानिसले पछिल्लो समय लकडाउनको दिक्दारीबाट मुक्त हुन अनेक किसिमका उपाय अनपाएका छन् । कसैले होडिङ बोर्ड तथा ब्यानर टाँग्न थालेका छन् । ‘टिकटक’, ‘भिडिओ कल’ जस्ता कुराले मात्रै नपुगेपछि घरको बार्दलीमा रोचक र ठट्यौला पेन्टिङ तथा ठूला ब्यानर टाँगेर रमाइलो गरिरहेका छन् ।

सामाजिक सञ्जालमा त्यस्ता तस्वीरहरू भाइरल समेत बनेका छन् । अनइन्स्टल २०२० इट्स गट अ भाइरस, माइ हजबेन्ड फर सेल यी दुई ब्यानर सामाजिक सञ्जालमा धेरै भाइरल बनेका हुन् ।

यस्ता अन्य व्यानर पनि रमाइलो पारामा घरमा टाँगिएका हुन् । यी ठट्यौला सन्देशसहितका ब्यानर पहिलो पटक कसले र कहिले टाँगेको थियो भन्नेबारे विस्तृतमा खुलेको छैन ।

यी ब्यानर माइन्ड फ्रेस गर्न घरबाहिर बरण्डामा टाँगिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको प्रकोपसँग लोकप्रिय बनेको भर्चुअल मिटिङले बेलाबेलामा धेरैलाई हैरान बनाउने गरेको छ । विशेष गरेर मिटिङमा देखिने क्रियाकलाप विवादित

अष्ट्रेलियाका दुई जुम्ल्याहा दिदीबहिनी एना र लुसी हरेक क्रियाकलाप एकैसाथ गर्ने गर्दछन् । उनीहरु बीच दुई ज्यान एक प्राण भने

गरीबीका कारण अनलाइन कक्षा लिन नसकेका विद्यार्थीहरुका लागि भारतमा एक शिक्षकले विद्यार्थीहरुका लागि आफ्नो स्कूटरमै लाइब्रेरी बनाएका छन् । विद्यार्थीलाई

सामान्यतया विवाहको मुख्य आकर्षण बेहुला र बेहुली हुने गर्छन् । तर, अमेरिकाको एक विवाहमा भने उनीहरूको छोरी मुख्य आकर्षणको केन्द्र