
काठमाडौं, १४ भदौ । भारतले आफ्नो सुरक्षा कवचका रुपमा ‘एक मधेश, एक प्रदेश’को माग उठाउन लगाएका एमाले सचिव शंकर पोखरेलले दाबी गरेका छन् । एमालेले श्वेतपत्रमा समावेश गर्ने विषयहरुबारे एमालेले बुधबार पत्रकारहरुसंग गरेको अन्तरक्रिया कार्यक्रममा सचिव पोखरेलले भनाई सार्वजनिक गरेका हुन् ।
संविधानसभा विघटनको तीन महिनापछि पार्टीको तर्फबाट भएका कमी–कमजोरी र अन्य पक्षको भूमिकालाई समेत आधार मानेर एमालेले ऐतिहासिक दस्तावेजका रुपमा श्वेतपत्र जारी गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल
काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई
काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली
काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको