पूर्वसभामुख नेम्वाङ फेरि ‘कालोकोट’मा

१४ भाद्र २०६९, बिहीबार ०८:४८ मा प्रकाशित


काठमाडौं, १४ भदौ । संविधानसभाको विघटन भएको ठीक तीन महिनापछि विघटित संविधानसभाका सभामुख सुवास नेम्वाङ फेरि कानुन व्यवसायीकै रुपमा सर्वोच्च अदालतमा अधिवक्ताका रुपमा बहस गर्न उपस्थित भएका छन् । संसदको सभामुख चुनिएपछि एकपटक पनि अदालतमा बहस गर्न उपस्थित नभएका नेम्वाङ संविधानसभा विघटन भएपछि बुधबार कालोकोटमा सजिएर कानून व्यावसायीकै रुपमा सर्वोच्च अदालतमा उपस्थित भएका थिए ।
उनले नेपालका सिमेन्ट उद्योगहरुलाई आफ्ना उत्पादन लेमिनेटेड बोरामा मात्रै हाल्नु भन्ने सरकारी उर्दीविरुद्ध बहस गरेका थिए भने धेरै वर्षको अन्तरालमा नेम्वाङले गरेको बहसकै पक्षमा सर्वोच्चले फैसला सुनाएको छ । उनको बहसलगत्तै सर्वोच्चले नेम्वाङका क्लाइन्टका पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको