पूर्व प्रधानमन्त्री देउवाका पिताको निधन

३ चैत्र २०६८, शुक्रबार ०६:५७ मा प्रकाशित

काठमाडौ, ३ चैत । नेपाली काग्रेसका बरिष्ठ नेता एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पितृ शोक परेकोछ । उनका पिताको आज विहान निधन भएको छ । महाराजगन्ज स्थिति शिक्षण अस्पतालमा उपचारार्थ देउवाका ९८ वर्षीया पिता प्रसाद सिह देउवा लामो समयदेखि उच्च रक्त चापबाट पिडीत भएर उपचार गराईरहेका थिए । देउवा उनका जेठा छोरा हुन । अस्पतालमा निधन भए पछि देउवा निवास बुढानिलकण्ठमा अन्तिम श्रद्धान्जलीका लागी राखिएको देउवा का पिताको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा