कपिलवस्तुको वनमा अबैध रुपमा प्रयोग गरिएको एक्ट्राभेटर नियान्त्रणमा

१२ भाद्र २०६९, मंगलवार २२:२७ मा प्रकाशित

रुपन्देही, १२ भाद्र । जिल्ला वन कार्यालय कपिलवस्तुको एक टोलीले चुरे
क्षेत्रमा अबैध रुपमा बाटो खानने क्राममा ठेकेदारहरुले चलाएको
एक्ट्राभेटर नियान्त्रणमा लिई कार्वाहि प्रक्रिया अघि बढाएको छ ।
जिल्ला विकास समिति आर्घाखाचिले चुरे क्षेत्रमा लगाएको ढुङगा बालुवा
गिट्टी निकाल्नका लागि कपिलवस्तुको शिवपुर चोर खोला जगंल क्षेत्रमा
एक्ट्राभेटर लागाई बाटो निर्माण कार्य गरिरहदा जिल्ला वन अधिकृत कुष्ण
प्रसाद पौख्रेलको नेतृत्वमा गएको टोली सो एक्ट्राभेटर पक्राउ गरि
कार्वाही प्रक्रिया आगाडी बढाइएको छ । शिवपुर गाविसको शिवपुरमा ठेकेदार
पक्षले एक्ट्राभेटर आगाडी बढाउन नदिदाँ ईलाका प्रहरी कार्यलाय चन्द्रौटा
वाट गएको प्रहरीले वनका कार्मचारीहरुलाई सुरक्षा प्रदान गर्नुका साथै
गाडिको सुरक्षा समेत गरेको थियो । केहि समय वनका कर्माचारी माथि हातपात
गर्न खोजीए पनि प्रहरी परिचालन पश्चात स्थीति साम्य भएको ईलाका प्रहरी
कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भादगाउँ । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट शुरु हुँदैछ । यो जात्रासँगै भक्तपुर नौ दिन

भक्तपुर । बिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयवासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण शुरु गरेको छ ।

काठमाडौं । गृह–मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित २६ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको

कोभिड–१९ महामारीका कारण शिथिल बनेको मुलुकको पर्यटनलाई चलायमान बनाउन नेपाल र कतारबीच पर्यटन प्रवद्र्धनका लागि सहकार्य हुने भएको छ ।