होटल र लजमाथि प्रहरीको विशेष नजर

१२ भाद्र २०६९, मंगलवार २२:०५ मा प्रकाशित

विराटनगर, १२ भदौ । विराटनगरस्थित प्रहरीले होटल लज एवं रेष्टुरेण्टहरुमा विशेष निगरानी बढाएको बताएको छ। विशेषगरी दिउँसो १ बजेदेखि राति अबेरसम्म नगर क्षेत्रमा प्रहरीको क्रियाशीलता बढेकै कारण होटल तथा लज भाडामा लिई यौनजन्य क्रियाकलाप गर्ने मानिसहरु त्रसित भएको प्रहरीले बताएको छ।
यही सन्दर्भमा विगत एक हप्तामा दर्जनौं व्यक्ति होटल तथा लजमा पक्राउ परेको र पहिलो चरणमा उनीहरुलाई सम्झाई बुझाई अभिभावकको जिम्मा लगाएको प्रहरी निरीक्षक मनोजित कुवँरले बताए।
प्रहरीको यस्तो अभियानबाट आपराधिक क्रियाकलापमा संलग्न १२ जनालाई सार्वजनिक मुद्दामा कारवाही सुरु भएको र ज्यान मार्ने मुद्दामा फरार र विराटनगर १४ निवासी सन्दीप शर्मा पनि पक्राउ परेको जानकारी दिए। रासस

प्रतिक्रिया
सम्बन्धित खवर

भादगाउँ । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट शुरु हुँदैछ । यो जात्रासँगै भक्तपुर नौ दिन

भक्तपुर । बिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयवासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण शुरु गरेको छ ।

काठमाडौं । गृह–मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित २६ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको

कोभिड–१९ महामारीका कारण शिथिल बनेको मुलुकको पर्यटनलाई चलायमान बनाउन नेपाल र कतारबीच पर्यटन प्रवद्र्धनका लागि सहकार्य हुने भएको छ ।