भ्रष्टाचार काण्डमा बयान दिन बन राज्यमन्त्री अख्तियारमा

३ चैत्र २०६८, शुक्रबार ०६:३१ मा प्रकाशित

काठमाडौ, ३ चैत । रारा राष्ट्रिय निकुन्ज पिडीत संघर्ष समितिले राज्यमन्त्रीको निर्देशनमा उनका स्वकिय सचि नगेन्द्र प्रसाद यादवले घुस लिएको दावी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरे पछि राज्यमन्त्री लक्ष्मण मेहता बयानकालागी अख्तियार पुगेका छन् । रारा राष्ट्रिय निकुन्जकालागी २०३३ सालमा अघिग्रहण गरिएको जग्गाको मुआब्जा दिलाउन राज्यमन्त्रीका स्वकीय सचिव यादवले घुस मागेपछि गत फागुण १८ गते राजधानीको हनुमानथानको एक रेष्टुरेन्टमा घुस रकम सहित प्रहरी र अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो ।
सोही विषयमा राज्यमन्त्रीको संलग्नताको उजुरी परेपछि अख्तियारले बयानकालागी बोलाएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेताको चुनाव गर्ने भएको छ । विहीबार

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।