आज प्रधानमन्त्रीबाट जनताका नाममा सम्बोधन

१२ भाद्र २०६९, मंगलवार १२:३३ मा प्रकाशित

काठमाडौ, १२ भाद्र । प्रधानमन्त्रीका रुपमा एक वर्षे कार्यकाल पूरा गरेको अवसरमा आज प्रधानमन्त्री बाबुराम भट्टराईले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । आज मंगलबार अपराह्न ३ बजे गर्ने सम्बोधनमा भट्टराईले आफ्नो एक वर्षे प्रधानमन्त्रित्वकालमा सरकारले हासिल गरेका उपलब्धि र सुरु गरेका सुधारका कार्यक्रमबारे व्याख्या गर्ने अनुमान गरिएको छ । यसैगरी राजनीतिक असमझदारीका कारण संविधानसभाको चुनाव घोषित मितिमा हुन नसक्ने परिस्थिति सिर्जना भएको लगायतका कमीकमजोरीका बारेमा पनि प्रधानमन्त्रीले फेहरिस्त सार्वजनिक गर्ने जानकारी बालुवाटार सुत्रले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका

काठमाडौं । नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं,

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

आजको प्रमुख समाचार