अखण्ड सुदुरपश्चिमको माग गर्दै सुदुरपश्चिम बन्द आह्वान

३ चैत्र २०६८, शुक्रबार ०६:२९ मा प्रकाशित

कैलाली, ३ चैत । अखण्ड सुदूरपश्चिमको माग गर्दै संयुक्त लोकतान्त्रिक परिवेशले आह्वान गरेको सुदूरपश्चिम बन्दका कारण जनजीवन प्रभावित भएको छ । राज्य पूर्नसंरचना आयोगले सुदूरपश्चिमलाई टुक्र्याएर  सुदूरपश्चिमवासीको चाहना र भावना माथि ठेस पुर्याएको भन्दै एक दिने बन्द आह्वान गरिएको परिवेशले जनाएको छ । बन्दका कारण आज बिहानैदेखि कैलाली लगाएत सुदूरपश्चिमका विभिन्न ठाउबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधनहरु सञ्चालनमा आएका छैनन्, भने बजार पनि पूर्ण रुपमा खुलेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनी शनिबार दिउसो ४ः ०० बजे

सिन्धुपाल्चोक । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनमा जस्तो प्रदेश र संघको चुनावमा नेपाली कांग्रेसको

काठमाडौं । आर्थिकरूपमा धराशायी भएको घोषणा गरेको श्रीलङ्कालाई सघाउन अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल यहाँ आउने भएको छ । अमेरिकी अर्थ मन्त्रालय

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेसँग कार्यगत एकता हुनसक्ने