बारामा तराई मुक्ति टाइगर्स

१२ भाद्र २०६९, मंगलवार ०६:५९ मा प्रकाशित

बारा, १२ भदौ । तराईमा भूमिगत शैलीमा काम गर्दै आएको तराई मधेश मुक्ति टाईगर्स जनतान्त्रिकले वीरेन्द्रप्रसाद यादवको अध्यक्षतमा १७ सदस्यीय बारा जिल्ला समिति बिस्तार गरेको छ । केन्द्रिय कार्यवाहक अध्यक्ष एवं केन्द्रिय संगठन बिभाग प्रमुख मंगल पाण्डे, केन्द्रिय कोषाध्यक्ष महावीरप्रसाद यादव, केन्द्रिय सदस्य रमेश कुर्मी र अनवर खानको विशेष उपस्थितिमा सोमबार बारा समिति विस्तार गरिएको हो । विस्तारित समितिको उपाध्यक्षमा लहवर कुशवहा, सचिवमा जयप्रकाश साह, सहसचिव होरिल राउत कुर्मी र कोषाध्यक्षमा गणेश राउत कुर्मी रहेका छन् । भने सदस्यहरुमा रामनाथ यादव, रामाकान्त ठाकुर, गणेश यादव, श्रीराउत कुर्मी लगायत रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा