एक जना पुरुषको १३ श्रीमति, सबै गर्भवती

१ मंसिर २०७७, सोमबार १०:५१ मा प्रकाशित

एजेन्सी । नाइजेरियाका एक नागरिकले १३ जना श्रीमतिसंगै संगै बसेको तस्बिर सार्वजनिक गरेका छन् । अझै रमाईलो कुरा १३ जना श्रीमति गर्भवती भएका छन् ।

सबै पत्नीहरुको बच्चा जन्माउने मिती तीन देखि पाँच हप्ताको अन्तर रहेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेको छ । अझ रमाईलो कुरा त सबै श्रीमतीहरु एकै घरको छतमा बस्छन् र उनीहरुले एक आपसमा प्रेम गर्छन् ।

१३ श्रीमतिका श्रीमान आफैले सामाजिक सञ्जालमा १३ श्रीमतिको विचमा बसेको तस्विर सार्वजनिक गरेका छन् । नाइजेरियाको कानुन अनुसार धेरै श्रीमति विवाह गर्नु अपराध मानिदैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

चीनको लोङगजिङ शहरको पियान माउण्टेनमा बनाएको काँचबाट ४३० मिटर लामो पुल भाच्चिएको छ । एक युवक पुलमै अड्किएको तस्विर सामाजिक

अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको

घानाकी अभिनेत्री एक अभिनेत्रीले आफ्नो छोरासँगको न्युड तस्विर सार्वजनिक गरेको भन्दै अदालतले ९० दिनको जेल सजाय सुनाएको छ । सन्

कोरोना भाइरसको प्रकोपसँग लोकप्रिय बनेको भर्चुअल मिटिङले बेलाबेलामा धेरैलाई हैरान बनाउने गरेको छ । विशेष गरेर मिटिङमा देखिने क्रियाकलाप विवादित