साथीको हत्या गरेको आरोपमा नयांदिल्लीमा तीन नेपाली पक्राउ

११ भाद्र २०६९, सोमबार २१:३४ मा प्रकाशित

काठमाडौं, ११ भदौ । नगद लेनदेनको झगडामा आफ्नै साथीको हत्या गरी नेपाल भाग्न लागेका तीन नेपाली नागरिक नयांदिल्ली भारतमा पक्राउ परेका छन् । सम्पतिबारे झगडामा आफ्नै साथीको हत्या गर्ने आरोप लागेका तीनैजना कञ्चनपुरका भएको भारतीय समाचार एजेन्सी पिटिआइले जनाएको छ। उनीहरुलाई नयाँदिल्लीको प्रहरीले सोमबार गिरफ्तार गरेको हो । नयांदिल्लीका एक वरिष्ठ प्रहरी अधिकारीलाई उद्‍धृत गर्दै पिटिआइले जनाएअनुसार गिरफ्तार हुनेहरुमा २८ वर्षीय शिव राज, २३ वर्षका जङ्गबहादुर उर्फ राजु र ४३ वर्षीय धर्मपाल रहेका छन्।
हत्या गरिएका व्यक्तिबारे केही जानकारी दिइएको छैन । उनीहरुलाई बस चढेर नेपाल भाग्न लागेको बेला

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्ने तय

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्