पाकिस्तानी राष्ट्रपतिको भ्रष्टाचार मुद्धा व्यूताउन समय

११ भाद्र २०६९, सोमबार १९:४३ मा प्रकाशित

काठमाडौं, भाद्र ११  । राष्ट्रपति आसिफ अलि जर्दारीको भ्रष्टाचार सम्बन्धी मुद्धालाई व्यूताउन पाकिस्तानी अदालते प्रधानमन्त्री राजा असरफलाई १८ सेप्टेम्बर सम्मको समय दिएको छ ।
यस अघि राष्ट्रपतिको भ्रष्टाचार सम्बन्धी मुद्धालाई व्यूताउन स्वीस सरकारलाई पत्र पठाउन दिएको समयसिमा सकिएपछि  प्रधानमन्त्रीलाई अदालतमा हाजीर हुन आदेश दिएको थियो । यसअघि प्रधानमन्त्रीले अदालतले दिएको आदेश नमानेको भन्दै प्रधानमन्त्रीलाई अदालतले पत्रका काटेको थियो । सोमबार अदालतमा उपस्थीत भएर केही समय मागे पछि अदालते १८ सेप्टेम्बर सम्मको समय दिएको हो । यसअघि पूर्व प्रधानमन्त्री युसुफ रजा गिलानीलाई यसै मामलामा अदालतको अपमान गरेको भन्दै प्रधानमन्त्रीका लागि योग्य नरहेको ठहर गरेको थियो । राष्ट्रपति आसिफ अलि जर्दारीको स्विस बैकमा रहेको खातामा स्रोत नखुलेको करीव ६ करोड डलर जम्मा भएपछि उनी बिरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो